अलिकति चोरेर दाग जुनको अलिकति टिपेर रंग ईन्द्रेणीको अनि एउटा फूल सिउरिएर केशमा तिमीले मान्छे मान्दैनौ मलाई तर मलाई मान्छे नै हुनु छ तिम्रो देशमा । -गुलाबी हाम्रो कथा कहिल्यै हतारमा जन्मिएको होइन। हामी बुझ्छौं—तपाईंहरू धेरै पहिलादेखि यसको प्रतीक्षामा हुनुहुन्छ। त्यस्तो माया र चासो पाउनु हाम्रो लागि गर्व मात्रै होइन, गहिरो जिम्मेवारी पनि हो। त्यही जिम्मेवारीको अनुभूतिले नै, हामीलाई अझ ध्यानपूर्वक सत्य र अर्थपूर्ण सृजना दिन प्रेरित गर्यो। अब त्यो परिश्रमको एक अंश, गीतको रूपमा भोलि तपाईंहरूसँग बाँड्न हामी तयार छौं। तपाईंहरूको धैर्यताको सम्मान गर्दै, हाम्रो कथा तपाईंको कान र हृदयसम्म पुर्याउन लागेका छौँ। हाम्रो संगीतमा तपाईंहरूको आफ्नै आवाज सुन्न तयार रहनुहोला ! तपाईहरु प्रति हामी सधैँ आभारी थियौँ, छौँ र रहिहरने छौँ । नमन ! #iamgulabi #GunyocholoTheDress #songrelease #ourstory #yourvoice
हाम्रो फिल्म गुन्यो चोलोको ट्रेलर (osr YouTube) मा आईसकेक छ कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनु ल ! सबैमा धेरै धेरै माया 🫶🏽 #gunyocholo #gulabi #movie #bhadra 13 #august 29
When you feel left out or ignored, you might do whatever it takes just to fit in. But one day, you’ll realize it’s not worth it. You’ll make your own path - because nothing is perfect. From the bottom of my heart, thank you to all my well-wishers for always being there for me. Your love and support mean the world to me. Much love ❤️ 😇🐺💐 Shyameshwor Yadav : Soon ……..
Thank you so much for all the love for our new song! Would you be interested to see how Najir/I become Gulabi? Are you ready for Before-After? #gunyocholo #gulabi #najirhusen #movie #bhadra13 #august29
कलाकार भएर चरित्रमा बाँच्नु खेलाँची होईन ! गु्न्यो चोलोको गीत हेर्नु भयो होला के रे ? हो त्यहि गीतकोलागी नाजिरबाट गुलाबीको चरित्रमा परिवर्तन भएको भिडीयो तपाईहरुको लागी । शृंगार गरिदिने साथी मनोजलाई धन्यवाद 🫶🏽चलचित्र यहि भाद्र १३ गते देखि फिल्महलमा लाग्दै छ। ( August 29th)