Finally babu aaipugyo🥹❤️Airport ma ta baira basera wait garirako ma late vayera🥺🥺janibitikai roye 😭auta video photoni xaina Finally mero babusanga 1 yearpaxi😭😭❤️❤️@manish vaya #ddvai
के छ र मसङ्ग जस्तो लाग्छ ...तर ममिको रुप त मा देख्छु दिदि तलाई केही भयो भने कसको मुख हेरेर बाच्ने भन्ने मेरो भाइ छ 😭धेरै माया मेरो बाबु😥❤️तेरो यो माया साथ सपोर्ट सधैभरी पाईरहु😥❤️@manishtgtn1 #ddvai #CapCut
Have a safe flight pyari manxe 🥺❤️ कतिसम्म नराम्रो लागेको छ भन्ने कुरा यही मनलाई थाहा छ छिटो फर्की आउनु है हरेक कुरामा याद आउनेछ अबको भेट नभैन्जेल सम्म आफ्नो धेरै ख्याल राख्नु धेरै माया अनि धेरै सम्झना जिन्दगी 🥺🥺❤️❤️#haveasafeflight #dxbtoktm @Seetasen. #foryou #tiktoknepal #ddbaini❤️
Replying to @Pabitra Biswokarma🧿🕉 हजुरलाई सम्झिएर म आत्तिएको अनि रोएको त पक्कै देख्नुभको छ ममि ।एकदिन त कसो भेट नहोला र ।जहा भएपनि खुशी रहनु है ममि 🥺❤️🕊️🕊️@@Asmita Dallakoti कति मिठो गित प्यारी🥹 @Pabitra Biswokarma🧿🕉 Thank you maya मनछुने comment🥹❤️